नेपाल आइडलमा आज प्रसारण हुने एपिसोडमा यी प्रतिस्पर्धीले दिए यस्तो नौलो प्रस्तुति

काठमाडौँ । अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो हो नेपाल आइडल। नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

नेपाल आइडलका एपिसोडहरु युट्युब ट्रेन्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्छन्।गएको नेपाल आइडलको एपिसोडबाट नेपाल आइडलले आफ्नो टप ५ प्रतियोगी पाएको छ। नेपाल आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल रहेका छन्। आज प्रसारण हुने नेपाल आइडलमा यी प्रतिस्पर्धीले यस्तो प्रस्तुति दिनेछन् भिडियोमा हेर्नुस्: