प्रियंकाका व्वाईफ्रेन्डको यस्तो ट्रोल (चुसेको आँप)

पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरु एक पछि अर्को गर्दै ट्रोलको शिका बनिरहेका छन् । त्यस्तै प्रियंका कार्कीका व्वाईफ्रेन्ड आयुषमान देशराजको अनुहार चुसेको आँपको बिया जस्तै भन्दै बनाईएको ट्रोल यतिबेला भाईरल बनिरहेको छ ।

हेर्नुहोस तस्बिर –