उत्सव र सुमिनालाई 'प्रिन्स एण्ड प्रिन्सेस'को ताज

दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स–२०१४ को उपाधी जित्न सफल भएका...पुरा पढ्नुहोस

राजेशपायलले मनिषालाई 'क्या ब्युटी' भनेपछी….

शनिवार राजधानीको ड्रिम्स स्टुडियोमा चर्चित गाायक राजेशपायल राई अर्की गायिका मनिषा पोखरेललाई ‘आज त क्या ब्युटी भा की छ्यौ’.. भन्दै गर्दा...पुरा पढ्नुहोस

‘रिलोडेड मिसन पैसा’ र ‘प्रवास’ रिलिज डेट कन्फर्म !

माधव वाग्ले र नरेन्द्र महर्जन र सिमोस सुनुवारको लगानी रहेको सिनेमा ‘रिलोडेड मिसन पैसा’ र राजेश वंशलले निर्माण गरेको सिनेमा ‘प्रवास’को...पुरा पढ्नुहोस

खिचेर सकियो पर्दामा आउने 'रामकुमारी'को कथा !

एमाले युवा नेतृ रामकुमारी झाँक्रीको जीवन कहानी समेटिएको भनिएको सिनेमा ‘रामकुमारी’को सुटिङ ईन्डक्ल्याय भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै...पुरा पढ्नुहोस

आर्यन र अनिताको प्रेम अगाडी हसनको यस्तो एक्शन (भिडियो)

पौष २५ मा प्रदर्शन हुने चलचित्र ‘अलबिदा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरमा एक्शन तथा प्रेम भाव झल्किने दृश्यहरु समावेश...पुरा पढ्नुहोस

ताजा अपडेट

धेरै पढिएको