डि आर उपाध्ययको ‘सन्तानको शिर उठाउन ’भिडियो सहित

नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डि आर उपाध्ययको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पिता र सन्तान प्रतिको प्रगाड मायालाई गीतमा डि आर उपाध्ययले समेटेका छन । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गीतमा सन्तान प्रति आफनो पिताले देखाउने मायालाई देखाइएको छ । जिन्दगीको सारा रहरलाई समर्पित रहेका पितालाई सम्झेर आफनो देउता जस्तो पुर्खालाई सम्मान गर्न सबैलाई गीतकारले आग्रह गरेका छन ।

“https://www.youtube.com/embed/ji4yVimcZ3U”