बच्चामा श्रीमान् सैफको होइन यी हिरो फ्यान थिइन् करिना

बलिउड अभिनेत्री करिना कपुरले सलमान खानको पहिलो विवाहमा सहभागी भएर बधाई दिएको प्रसंगले दुबैको विवाहको बेला राम्रै चर्चा पायो।

हाल दुवैको तैमूर नामका एक छोरा छन् जसले जन्म भएदेखि ने संचारमाध्यमको ध्यान आकृष्ट पार्दै आएका छन्।

हाल करिना टेलिभिजनमा एक नृत्य कार्यक्रममा निर्णायकको भूमिकामा छिन्।

सैफ हिरो भइसक्दा करिना स्कूले जीवनमा थिइन्। त्यतिबेला स्भावतः सबैको प्रिय अभिनेता हुन्छन्। करिना पनि एक अभिनेता एकदमै ठूलो फ्यान थिइन्। तर ती अभिनेता सैफ भने होइनन्।

त्यसो भए करिना कसको फ्यान थिइन्?

त्यसबारे उनले आफू निर्णायक रहेको कार्यक्रममा त्यसको खुलासा गरेकी छन्।

उनी ‘आशिकी’ अभिनेता राहुल रोयको फ्यान थिइन्। राहुलको एकदमै ठूलो फ्यान भएकै कारण सो सिनेमा ८ पटक हेरेको सो कार्यक्रममा स्मरण गरिन्।

९० को दशकमा रिलिज भएको प्रेमकथा त्यतिबेला एकदमै चलेको सिनेमा थियो।

सो सिनेमाबाट अभिनेता राहुलले थुप्रै महिला फ्यानहरू कमाएका थिए। उनी लाखौं युवतीको सपनाको राजकुमार थिए, जसमध्ये करिना पनि एक थिइन्।