छबि ओझाको जेठी श्रीमती हेमा ओझाले शिल्पा बिरुद्ध बहुबिबहाको मुद्धा हाल्दै

निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेलको मुद्धाले भाईरल रुप लिदै गर्दा निर्माता छबि ओझाको जेठी श्रीमती हेमा ओझाले महानगरीय प्रहरी वृत गौसलामा पति छविराज ओझा तथा उनको कान्छी पत्नी नायिका शिल्पा पोखरेल बिरुद्ध बहुबिबहाको मुद्धा दायर गरेकी छिन । हेर्नुहोस जाहेरी पत्र (फोटो संचारकर्मी प्रकाश सुबेदीको फेसबुक वाल बाट )