बिकिनीमा बोल्ड समा शिकंदरको युरोपमा मस्ती

बलिउड अभिनेत्री समा शिकंदर अहिले युरोपमा विदा मनाउँदैछिन् । समाले आफ्नो मस्तीका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । फोटोहरुमा समा बिकिनीमा बोल्ड देखिएकी छिन् । समा सामाजिक संजालमा बोल्ड फोटोका कारण चर्चामा आइरहन्छिन् । सामाजिक संजालमा समाका लाखौं फलोअर छन् ।

बोल्ड फोटोका कारण चर्चामा रहने समालाई बेलाबेलामा यी फोटोका कारण ट्रोलको शिकार पनि हुनु परेको छ । तर, उनले लगातार बोल्ड फोटो शेयर गरेर उनीहरुलाई आफ्नैस्टाइलमा जवाफ दिइन् । समा २००३ मा सोनी टिभीको सिरियल ये मेरी लाइफ है बाट चर्चामा आएकी थिइन् । त्यसपछि उनले बालवीरमा भयंकर परीको भूमिका गरिन् ।