नेपाल लोक स्टारबाट भाईरल भएका मधुसुदन मिडियामा, कसरी बने हासोको पात्र रु यस्तो छ कहानी भिडियो सहित

ईटहरीर नेपाल लेक स्टारमा इटहरीबाट अडिसन दिएका मदुसुदन न्यौपाने यतिबेला चर्चामा आईरहेका छन् । इटहरीका अपरिचीत मदुसुदन नेपाल लोक स्टारमा अडिसन दिएपछि अहिले नेपालभर परिचित बनेका हुन् । केहि दिन अघि सार्बजनिक नेपाल लेक स्टारको इटहरी अडिसनमा उनको प्रस्तुतिले यतिबेला चर्चा पाएको हो । मदुसुदनको चर्चा बढ्दै गएपछि यतिबेला उनि मिडियामा आउन थालेका छन् । हेर्नुस उनि पहिलो पटक मिडियामा यसरि प्रस्तुत भए ।

मदुसुदन भन्छन् मैले त्याहाँ गएर धेरै कुरा सिक्न पाएको छु, म नेपाल लोक स्टारमा नजाउञ्जेल सम्म मलाई थाहाँ थिएन मेरो नराम्रो गाउछु भनेर तर त्याहाँ गएपछि मात्र मैले थाहा पाए, जे होस यो मेरो लागि फाईदाजनक नै भयो । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’ एपीवान एचडी टेलिभिजनबाट प्रशारण भैरहेको छ । मदुसुदनले अडिसनमा दिएको प्रस्तुति भन्दा बिल्कुलै फरक माथिको अन्तरबार्तामा देखिएको छ ।

उनको अनुसार त्यहा बातावरण नै त्यस्तै भएको र आफ्नो लोक टोन नभएकोले त्यस्तो हुन पुगेको हो । लोक स्टारका विजेताले नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ करसहित पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । यो कुनै फ्रान्चाएज सो होइन यो आर्गानिक नेपाली सो भएता पनि फ्रान्चाएज भन्दा कमको छैन ।