सन्नी लियोनीकी छोरीले के गरिन् यस्तो, तस्वीर भाइरल

अभिनेत्री सन्नी लियोनी आजकाल धेरै प्रोजेक्टलाई लिएर निकै व्यस्त रहेकी छन्। उनले कामसँगै आफ्नो परिवारलाई पनि निकै समय दिने गर्छिन्। उनी आफ्ना पति डेनियल र छोराछारीसँग प्रायः घुम्न निस्कने गर्छिन्।

केही समय पहिला सन्नी प्ले स्कुलमा आफ्ना बच्चालाई लिन पुगेकी थिएन। सोही समय उनकी छोरीले सबैको ध्यान खिचिन्। सन्नी लियोनीका ३ छोराछोरी रहेका छन्। यनले सन् २०१७ मा छोरीलाई गोदी लिएकी थिइन। उनको नाम निशा हो। यस्तै २०१८मा दुई छोराकी आमा बनिन्। उनीहरुको नाम अशर र नोआ सिंह बेवर हो।

सन्नीले छोराछोरीलाई प्ले स्कुलबाट लिएर निस्किदा उनकी छोरीले फोटोग्राफरलाई देखेर हात हल्लाएकी थिइन। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।