म्यागजिनको कभरका लागि सारा अली खानले गराइन् बोल्ड फोटोशूट

सारा अली खान पछिल्लो समयमा बलिउडमा धेरै माग हुने हिरोइनमध्ये पर्छिन् । उनले समय समयमा म्यागजिनका लागि बोल्ड फोटोशूट गराउँछिन् । उनले फिल्मफेयर म्यागजिनबाट डेब्यू गरेकी थिइन् ।

अहिले फेरि एकपटक सारा चर्चामा छिन् । उनी अहिले पुनः एक चर्चित म्यागजिनमा देखिइन् । सारा ‘हार्पर बाजार’ म्यागजिनको जस्न संस्करणको कभरमा देखिइन् । यसका लागि साराले स्टाइलिश फोटोशूट गराएकी छिन् ।