‘टिक टक क्विन’ अमिताको पहिलो भिडियो सार्वजनिक

टिक टक क्विन भनेर देश विदेशमा चर्चा कमाएकी अमित गुरुङले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मंसिर’ बोलको गीत मार्फत अमितालाई नेपाली तारा २ का विजेता सन्तोष लामाले ब्रेक दिएका हुन्। सन्तोषकै आवाज र निर्देशनमा बनेको उक्त गीतमा अमिता सँगै वाइजर एरा क्रियुको नृत्य छ । सन्तोषलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । विकास गुरुंगको सह निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।

भिडियो हेर्नुस :