प्रियंका चोपडाले म्यागजिनका लागि गराइन् निकै बोल्ड फोटोशूट

प्रियंका चोपडाले निकै बोल्ड फोटोशूट गराएकी छिन् । उनले द न्यू म्यागजिनका लागि ब्याकलेस सारीमा फोटोशूट गराएकी हुन् । फोटोमा उनी निकै बोल्ड देखिएकी छिन् । वेलायती म्यागेजिनमा प्रियंकाले भारतीय पहिरन सारी लगाएकी हुन्।

म्यागेजिनका लागि प्रियंकाले बोल्ड फोटो सुट गरेकी छन्। इन्स्टाग्राममा फोटो सुट गर्दैगर्दाको भिडियो समेत सार्वजनिक भएको छ। जहाँ उनी नाचिरहेकी छन्। प्रियंका चोपडाले आफ्नो इन्स्टामा यस फोटो सुटबारे सेयर गरेसँगै उनको फोटोसुट एकाएक भाइरल बनेको छ।