अपाङ्ग आलिया सगरमाथा चड्ने

अपाङ्ग बनेकी आलिया सगरमाथा चड्ने भएकी छिन तर उनि न त् रियलमा अपाङ्ग भएकी छिन न त सगरमाथा नै चड्ने। यो त उनले अभिनय गर्ने फिल्मको भूमिका हो। अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्। रेलवे दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएकी उनले सन् २०१२ मा सगरमाथाको सफल आरोहण गरेकी थिईन।

कंगनाले उक्त फिल्ममा खेल्ने भनिए पनि आलियाले कंगनालाई रिप्लेस गरेकी हुन्। सिन्हाको सगरमाथा आरोहणसम्बन्धी लेखिएको ‘बर्न अगेन अन द माउन्टेन: अ स्टोरी अफ लुजिङ एभ्रिथिङ एन्ड फाइन्डिङ इट ब्याक’ नामक किताबमा आधारित भएर फिल्म निर्माण हुनेछ।