अष्ट्रेलियामा हट स्वस्तिमा – फोटो फिचर

फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनका लागि अस्ट्रेलिया पुगेकी स्वस्तिमा खड्काले समुद्री तटमा हट फोटोसुट गरेकी छिन। गत साता अष्ट्रेलिया हनिएकि स्वस्तिमालाई बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो ।

हेर्नुस फोटोहरु: