लेख्या माया पाईएन,देख्या माया चाईएना बोलको गीत सार्वजनिक

लेख्या माया पाईएन,देख्या माया चाईएना बोलको गीत सार्वजनिक भएको छ । गायक नारायण थापाको प्रस्तुती रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत ,राजेन्द्र थापाको शब्द सुन्न सकिन्छ ।

भिडियोमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ । आभुषण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।