‘दाल भात तरकारी’को ४ पोस्टरमा कोको छन ?

प्रतिक्षित मानिएको फिल्म दाल भात तरकारीको मुख्य ४ वटा पोस्टरहरु सार्वजनिक भएका छन । अहिले फिल्मका टिम कलाकार सहित मोफोसल प्रमोसनमा ब्यस्त छ । राजधानीमा भने मल्टीस्टारर फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पारिवारिक अमेरिका मोहलाई कमेडीरसमा ढालेको फिल्मका केन्द्रिय पात्रमा हरिबंश आचार्य र नीरुता सिंह छन् । पोस्टरमा पनि यी दुईकै  सक्रियता बढी देखिएको छ ।

पोस्टर हेर्नुस :