गितमै तेजशका पिडाँलु खाने कुरा

‘पिँडालु खुर्केर काट, तेतिकै बोक्राले कोक्काउला ’ गायक तथा मोडल तेजश रेग्मीको ‘पिँडालु बोलको गित सार्वजानिक भएको छ । गितमा तेजश र बिष्णु माझिाको स्वर सुन्न सकिनेछ । गीतमा गायक कुलेन्द्र बिक र रक्षा श्रेष्ठको अभिनय रहेको छ । भिडियाको निर्देशन शिव बिकले गरेका छन् ।

 

रामेश्वर कार्कीले खिचेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । इनाक्षी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको सो गीतले दर्शक श्रोताको मन जित्ने व्यवस्थापक राम कडेँलले बताए ।

 

उनी भन्छन्, ‘गीतमा मौलिक शख्द संग्रह गरिएकाले आम दर्शक स्रोेताको मन जत्ने अपेक्षा छ, भिडियोमा पनि चर्चित कलाकारले अभिनय गरेकाले धेरैले रुचाउने छन् । https://www.youtube.com/watch?v=Plrb7AqN5Z4&feature=youtu.be&fbclid=IwAR1-X4FsiGm6n_qM8jqrixTg_JrLh4IL5W0zx1NgfSjeZmNnJWm1pdWcmyY