गायक जुनु रिजाल काफलेको आवाजमा ‘शिरी शिरी हावा चल्यो ’ सार्वजनिक

नेपाली गायनको क्षेत्रमा परिचित नाम हो जुनु रिजाल काफले । उनको आवाजमा रहेको निकै रोमान्टिक ‘शिरी शिरी हावा चल्यो ’गीतको भिडियो सार्वजनिक  भएको छ ।   राज  कुमार बगरको शब्द तथा संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘शिरी शिरी हावा चल्यो ’ गीतमा काजिश श्रेष्ठ र कृष्टिना श्रेष्ठको अभिनय रहेको छ
‘शिरी शिरी हावा चल्यो ’ गीतको भिडियो हेर्नुहोस ।
https://www.youtube.com/embed/KEponzxb4rk