परिवार सहित पहिलो पटक मिडियामा द भोइस अफ नेपालका फाइनलिस्ट सप्तक दुतराज – बजेता नहुनुको खुल्यो यस्तो रहस्य

पहिलो पटक परिवार सहित अन्तर्वार्ता दिदै द भोइस अफ नेपालका टप ४ मा पर्न सफल प्रतिस्पर्धी सप्तक दुतराज मिडियामा आएका छन् | पप , रक जनरामा गीत गाउन रुची राख्ने सप्तकले द भोइसमा दिएको प्रस्तुतिले दर्शक माझ राम्रै छाप छोड्न सफल त भए तर टाइटल बिजेता भने बन्न सकेनन |
घरमा सांगीतिक माहोलमा हुर्केका सप्तकले द भोइसमा पाएको सफलताको लागि आफ्ना बुवालाई श्रेय दिन्छन |

परिवारका सदस्य सहित अन्तर्वार्ता दिदै सप्तकले आफ्ना बिगत, द भोइस यात्रा र भबिस्यको योजना सम्बन्धि भनेका छन् | परिवारका सदस्यले पनि उनका बाल्यकालका सम्झनाहरु स्मरण गर्दै रमिला किस्साहरु शेयर गरेका छन् |

अब हेरौ परिवार सहित द भोइसका फाईनलिस्ट सप्तक दुतराजको भिडियो अन्तर्वार्ता