मिडिया ,सम्बन्ध र टिप्पणी

माफ गर्नुहोला केही हजारको लागी महीनौ क्यामरा र माईक बोकेर चलचित्र कर्मीको पछाडी दौडन छोडेकी छु । मैले चलचित्र पत्रकारितको खोल ओडेर साच्चीनै पत्रकारिताको मान मर्यादा भुलेकी रहेछु भने श’रुमै माफि मागे । यसकारणकी पत्रकारिताको धर्म भुलेर चाप्लुसी म’लक प्रचारात्मक सामग्री मात्र पस्कदै आए । जुन नितान्त पत्रकारिताको धर्म भित्र पर्दै पर्दैन् ।

त्यसैले बिल्कुलै रुपमा त्यस किसिमको पत्रकारितालाई बिट मार्दै बिश्लेष्णात्मक लेखतर्फ उन्मुख छ ु। र भावी पिढीलाई पनि यस किसिमको पत्रकारिताबाट अलग हनु आग्रह गर्दछु । चलचित्र क्षेत्रलाई म सम्मान गर्छु र चलचित्र पत्रकारितालाई पनि । तर चलचित्र पत्रकारिता भित्र मौलाउदै गएको बेथिती प्रति निकै चिन्तीत पनि छु ।

गित र ट्रेलर रिलिजको समयमा रिपोर्टिड.मा नजादैमा उसलाई चलचित्र पत्रकारको लिष्टबाट हटाउने गरिएको जुन परिपाटी छ , त्यो पक्कै पनि जायज कुरो भने होईन । हाम्रा अग्रजहरुलाई पनि सम्झन आग्रह गर्दछु ।

 

कृपया यसलाई समाचारको भुमिका नसम्झिदिनुहोला ।