अर्नव साहानीको “मेरि प्यारी आमा”

वल्ड कभर मिडियाको प्रस्तुतिमा “आमा मेरि प्यारी आमा” भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा हिन्दी गीत समेत गाइसकेका अर्नव साहानीको स्वर, शब्द तथा सङ्गीत रहेको छ भने सुरेश शाहीको एरेन्ज रहेको छ ।

यस गीतमा अर्नव साहानीको निर्देशन, रोशन भाटको सम्पादन, बिरेन्द्र भाट “बिपिन” को रङ्ग संयोजन, सन्जीब रेग्मीको छायांकन रहेको छ । सोहि गीतमा हरिकला साहानी, अर्नभ साहानी, बिमल साहानी, अदित साहानीको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।