गायक कर्णराज गिरीलाई सर्बोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड

केही दिन पहिले थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८मा  गायक कर्णराज गिरीले  सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्ड हात पारेका छन । राष्ट्रिय स्तरमा आयोजना हुने बिभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुन थालेका गिरी आज भोली दर्शकका रोजाईका गायकका रुपमा पनि चिनिन थालेका छन । राष्टिय स्तरका स्टेज कार्यक्रममा जमेका उनले यस अगाडि पनि बिभिन्न सम्मान हात पारिसकेका छन् ।