आयुषमान र प्रियंकाको ‘चंगा चेट’मा यस्तो रोमान्स , हेर्नुहोस ट्रेलर

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’को ट्रेलर रिलिज भएको छ ।फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, शिशिर बाङ्देल, माओत्से गुरुङ, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, सरिता गिरी, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

माधव वाग्ले र शर्मिला गुरुङले निर्माण गरेको फिल्म कार्तिक १६ मा रिलिज हुँदैछ ।डार्क कमेडी जनरा भनिएको फिल्मका लेखक प्रदीप भारद्वाज हुन् ।‘चङ्गा चेट’कमेडी, लोकसंगीत, मल्टीस्टार मिक्स फर्मुलामा निर्माण भएको  ट्रेलरले झल्को दिन्छ ।

प्रियंका र आयुषमानको अनस्कृन रोमान्स समेत देख्न सकिने चंगा चेटको ट्रेलर हेर्नुहोस-