श्रीमान श्रीमतीको टक्कर हेर्नुहोस ,धमलाको हमलामा धमला पत्नीको हमला

नेता अभिनेता हुन वा कुने पनि बिधाका कलाकार हुन । चर्चित पत्रकार ऋषि धमलाको अन्र्तवार्ता निम्तोलाई स्विाकर्न झट्टै डराउछन् ।

नेता होस या कलाकार ओराला र भिराला प्रश्नले अत्याउने गरेका धमलाले यसपटक भने कार्यक्रम धमलाको हमलामा आफ्नै श्रीमती एलिजा गौतमलाई हमला गरेका छन् ।

 

यतिबेला निकै चर्चित बनिरहेको यो अन्र्तवार्ता तपाई पनि हेर्नुहोस् । हेर्दा असहज लागे पछि हाँसो चाही उठाउँछ ।