एलजी अवार्डको मनोनयनमा को-को परे ? (सुची)

‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’को लागि उत्कृष्ट प्रतिस्प्रर्धिको मनोनयन सार्वजनिक भएको छ । यसपटकको विधागत मनोनयनमा पाँचदेखि सात स्रष्टासम्म अटाएका छन् । २०७४ बैशाख १ देखि चैत मसान्तसम्म रिलिज भएका फिल्म समेटिएको प्रतिस्प्रर्धामा २२ विधा समावेश छन् ।

 

फिल्मको पर्दामा देखिने र पर्दा पछाडी बसेर काम गर्ने प्राविधिक विधा पनि समेटिएको अवार्डमा यसपटक बलिउड अभिनेता गोविन्दा सहभागी हुने आयोजक संस्थाले जानकारी दिएको छ । यसपटकको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट पुराना निर्देशक किशोर रानालाई सम्मान गरिनेछ । उनले ‘राँको’, ‘करोडपति’, ‘सिमारेखा’, ‘घामछायाँ’, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

अवार्ड समारोह यहिँ भदौ ३१ मा राजधानीमा सम्पन्न हुँदैछ ।

२३ विधामा मनोनित स्रष्टा र फिल्महरुको सुची

1) THE BEST POSTER OF THE YEAR

a) शत्रुगते :- टौवा क्रिएसन (सान थापा, विजय बस्याल)
b) छक्का पञ्जा २ :- सुुन्दर श्रेष्ठ
c) राज्जा रानी :- टौवा क्रिएसन (सान थापा, विजय बस्याल)
d) पञ्चायत :- सन्जिव खड्गी
e) प्रेमगीत २ :- टौवा क्रिएसन (सान थापा, विजय बस्याल)

2) THE BEST TRAILER OF THE YEAR

a) प्रेमगीत २ :- साहिल खान
b) कृ :- सुरेन्द्र पौडेल
c) ऐश्वर्य :- साहिल खान
d) शत्रुगते :- मीत्र डि गुरुङ
e) म यस्तो गीत गाँउछु :- साहिल खान

3 ) THE BEST STUNT OF THE YEAR

a) लाल्टिन :- मीलन श्रेष्ठ
b) ऐश्वर्य :- पुर्ण ओझा
c) पींजडा ब्याक अगेन :- सिम्पसन तामाङ
d) रुद्र :- विरु पन्त
e) ऐश्वर्य :- सिम्पसन तामाङ

4) THE MOST POPULAR SONG OF THE YEAR

a) कुटुमा कुटु :- २ रुपैया : राजनराज शिवाकोटी
b ) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल
c) चरी चट्ट परि :- कान्छी : राजनराज शिवाकोटी
d) भन्छु आज :- म यस्तो गीत गाँउर्छु : अर्जुन पोख्रेल
e) पर्ख पर्ख मायालु :- मंगलम : दिपक शर्मा

5 ) THE BEST VFX OF THE YEAR

a) पिंजडा व्याक अगेन : अक्की शर्मा
b) राधे : अच्युत लामीछाने
c) कान्छी : अनुपम शाह
d) कृ : ग्लेज ईन्टरटेनमेन्ट
e) बटरफ्लाई : अक्की र सत्यम
f) माई लभ : नाओत्सुगु मिकामी

6) THE MOST COMMENDABLE MOVIE OF THE YEAR

a) भूइँमान्छे
b) पञ्चायत
c) राज्जा रानी
d) तान्द्रो
e) तिमीसँग
f) जालो

 

7 ) THE MOST POPULAR ACTOR (MALE) OF THE YEAR

a) दीपकराज गिरी :- छक्का पञ्जा २
b) प्रदिप खड्का :- लिलिविली
c) अनमोल केसी :- कृ
d) प्रशान्त ताम्राकार :- ऐश्वर्य
e) केदार घिमीर :- छक्का पञ्जा

8 ) THE MOST POPULAR ACTOR (FEMALE) OF THE YEAR

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर २
b) श्वेता खड्का :- कान्छी
c) प्रियंका कार्की :- छक्का पञ्जा २
d) केकी अधिकारी :- राज्जारानी
e) स्वस्तिमा खड्का :- २ रुपैयाँ

9 ) THE BEST EDITOR OF THE YEAR

a) छक्का पञ्जा २ :- विपीन मल्ल
b) कृ:- सुरेन्द्र पौडेल
c) प्रेमगीत २:- बनिश शाह, भुपेन्द्र अधिकारी
d) शत्रुगते :- मीत्र डि गुरुङ (मंगलम)
e) मंगलम :- मीत्र डि गुरुङ
f) लिलिबिलि :- अर्जून जिसी

10) THE BEST BACKGROUND SCORE OF THE YEAR

a) तान्द्रो :- सुजिल कर्मचार्य
b) लिलिबिलि :- एलिस कार्की
c) तिमीसँग :- साहास शाक्य
d) शत्रु गते :- सुजिल कर्मचार्य
e) मंगलम:- एलिस कार्की

11) THE BEST SCREENPLAY OF THE YEAR

a) पञ्चायत :- शिवम अधिकारी
b) छक्का पञ्जा :- दिपक राज गिरी
c) २ रुपैया :- आशिफ शाह , आशिष शाह
d) तिमीसँग :- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
e) शत्रुगते :- हरिवंश आचार्य, प्रदिप भट्टराई, दिपकराज गिरी
f) भूइँमान्छे :- नवराज बुढाथोकी
g) मंगलम :- गोविन्द फुयाल, नवल नेपाल

12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR

a) प्रताप दास :- मोटरसाईकलमा – प्रेम गीत २
b) सुगम पोखरेल :- तिमी रोएको पल – ऐश्वर्य
c) राजनराज शिवाकोटी:- चरी चट्ट परि – कान्छी
d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा – ए मेरो हजुर
e) सुगम पोखरेल :- भन्छु आज – म यस्तो गीत गाँउछु
f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालू – मंगलम
G) राजनराज शिवाकोटी :- कुटुमा कुटु – २ रुपैयाँ

13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR

a) मेलिना राई : – कुटुमा कुटु : २ रुपैयाँ
b) मीना निरौला : – रुपै मोहनी : शत्रुगते
c) बिन्दु परियार :- पर्ख पर्ख मायालु : मंगलम
d) अन्जु पन्त :- तिमी रोएको पल : एैश्वर्य
e) ईन्दीरा जोशी :- मोटरसाईकलमा : प्रेमगित २
f) अन्जु पन्त :- भन्छु आज : म यस्तो गीत गाँउछु

 

14) THE BEST ACTION DIRECTOR OF THE YEAR

a) अष्ट महर्जन :- भूइँमान्छे
b) हिमाल केसी :- पिंजडा व्याक अगेन
c) चन्द्र पन्त :- कृ
d) हिमाल केसी :- ऐश्वर्य
e) राजकुमार उप्रेती :- डायरी
f) रोशन श्रेष्ठ :- लाल्टिन

15) THE BEST CHOREOGRAPHER OF THE YEAR

a) प्रविण सिंह :- पिरतीको बर्काे : शत्रुगते
b) कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ
c) रेनाशा राई :- यतियति : कृ
d) रामजी लामीछाने :- राधे : मलाई माफ गर प्रिया
e) कविराज गहतराज :- मंगलम : पर्ख पर्ख मायालु

16) THE BEST ON – SCREEN COUPLE OF THE YEAR

a) दीपिका प्रसाइँ र रमेश उप्रेती :- ऐश्वर्य
b) मेनुका प्रधान र बुद्धि तमाङ :- २ रुपैयाँ
c) केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी
d) प्रदिप खड्का र जसिता गुरुङ :- लिलिबिली
e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन:- तिमीसँग
f) पल शाह र आँचल शर्मा :- शत्रुगते
g) निखिल उप्रेती र सारा सिर्पाली :- पिंजडा व्याक अगेन

17) THE BEST MUSIC DIRECTOR OF THE YEAR

a) कल्याण सिंह : – कसम हो कसम : ए मेरो हजुर
b) अर्जुन पोखरेल : – तिमी रोएको पल : ऐश्वर्य
c) राजनराज शिवाकोटी : – कुटुमा कुटु : २ रुपैयाँ
d) दिपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम
e) अर्जुन पोखरेल : – भन्छु आज : म यस्तो गित गाँउछु
f) डिजराज पौडेल : – जिन्दगी : लाल्टिन

18) THE BEST D.O.P OF THE YEAR

a) दिर्घ गुरुङ : शत्रुगते
b) संञ्जय लामा : ए मेरो हजुर
c) विदुर पाण्डे : भूइँमान्छे
d) पुरुषोत्तम प्रधान : तान्द्रो
e) सुदिप बराल : लिलिबिली
f) हरी घले : जालो

19­) THE BEST ACTOR (FEMALE) OF THE YEAR

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- मंगलम, ए मेरो हजुर २, तिमीसँग
b) निता ढुंगाना :- पञ्चायत
c) बेनिशा हमाल:- ब्लाईण्ड रक्स
d) शिल्पा पोखरेल:- मंगलम
e) प्रियंका कार्की:- छक्कापञ्जा

20) THE BEST ACTOR (MALE) OF THE YEAR

a) सरोज खनाल:- पञ्चायत
b) राज कटुवाल :- लाल्टिन
c) दयाहाङ राई :- त्यान्द्रो
d) अनमोल केसी:- कृ
e) प्रदिप खड्का :- लिलिबिली
f) नाजिर हुसेन :- तिमीसँग
g) पुष्पल खड्का :- मंगलम

21)THE LIFETIME ACHIEVEMENT AWARD

बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई

22) THE BEST DIRECTOR OF THE YEAR

a) भूइँमान्छे :- नवराज बुढाथोकी
b) छक्का पञ्जा २ :- दीपाश्री निरौला
c) शत्रुगते :- प्रदिप भट्टराई
d) लिलिबिली :- मीलन चाम्स
e) मंगलम :- नवल नेपाल
f) पंचायत :- शिवम् अधिकारी
g) तिमीसँग :- शिशिर राणा

23) THE BEST FILM OF THE YEAR

a) छक्का पञ्जा २ :- आमा सरस्वती मुभिज
b) पञ्चायत :- कलावती फिल्मस् प्राली
c) शत्रुगते :- मह संचार
d) लिलिविलि :- काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
e) भुई मान्छे :- शैली थियटर
f) मंगलम :-छविराज प्रोडक्सन
g) तिमीसँग :- नमन प्रोडक्सन