लमजुड.का प्रकाश सिङको पसिनाको मोल

६० लाख परेदेशीएका युवाहरुको मनो पिडालाई गितमा उतारिएको गित पसिनाको मोल बजारमा आएको छ । लमजुड.का युवा जो अहिले परदेशी भुमिबाट नै नेपाली सांगेतिक यात्रामा निरन्तर लागीरहेका छन , उनै गायक प्रकाश सिङको आवाजमा तयार भएको हो यो गित ।

गितले परेदेशीएका आम नेपाली मन बोलेको छ । उक्त गितको भिडियोमा युवा मोडल बिकास लामिछाने , भद्रगोलकी रक्षा र रश्मी भट्टले अभिनय गरेका छन । रायन कार्कीको निर्देशनमा तयार भएको यो गितमा शब्द तथा संगित पनि पञ्काश सिंहको नै रहेको छ ।