भारतिय नायक अर्जुन कपुरका पोखरामा, हेर्नुहोस तिन तस्बिर

सुन्दर नगरी पोखरामा भारतिय चलचित्रको छाँयाकन भईरहको छ यतिबेला । पोखराका मनोरम दृष्यलाई क्यामेरामा कैद गर्दै माछापुच्छे्र र अन्नपुर्णको काखमा अभिनय मार्फत रमाईरहेका छन् भारतिय नायक अर्जुन कपुर ।

कपुर अहिले यतिबेला पोखरामानै छन् । उनि अभिनित चलचित्रको छाँयाकनका निम्ती कपुर पोखरा आएका हुन् ।

पोखराको लेकसाईड स्थित बिजीबी नजिकै शुटिङको क्रममा अर्जुन कपुरलाई हाम्रा साथी अर्जुन पाण्डेले देखे र लिए आफ्नै मोबाईलबाट तिन तस्बिर ।

अर्जुन कपुरका ३ तस्बिरहरु