राजेश पायल राईको “आई लभ यु”को भिडियो सार्बजनिक

नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका  गायक  राजेश पायल राईको एल्बम दर्शन नमस्ते  ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ ।
गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ । अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ ।
अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
भिडियो हेर्नुहोस-
https://www.youtube.com/watch?v=EiWRsJWYxms