प्रमोद खरेलको ‘बास बस यो दिलमा’ सार्वजनिक

गायक प्रमोद खरेलको ‘बास बस यो दिलमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मोडलिङ्गमा अहिले आफ्नो छुट्टै पहिचान बनाउदै गरेकी मोडल समृद्धि पौडेलको फिचरिङ्ग रहेको छ ।
आफ्नो ७ औ म्युजिक भिडियोमा अभिनयको क्रममा पौडेल प्रमोद खरेलको उक्त गितमा पौडेलले अभिनय गरेकी हुन् ।

अनुप चापागाई र सन्तोष परियारको शब्द रचना, अविनास राईको संगीत तथा टिका बु्ढाथोकीको संगीत रहेको उक्त म्युजिक भिडियोमा अनुप चापापाईले पौडेललाई साथ दिएका छन् ।