पारु शाहीको स्वरमा नयाँ तीज गीत सार्वजनिक

पारु शाहीको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘यो तीजमा अब ‘ बोलको गीत युटुब मार्फत सार्वजनिक भएको हो ।

निर्माता नरेश शाही रहेका गीतमा पारु शाहीको स्वर ,राजेन्द्र बजगाईको शब्द रहेको छ भने गीत लाई राजेन्द्र बाजगाई ले नै एरेन्ज हुन् । गीतमा दिब्य सुबेदीको छायांकन , रितु रानाका शृगार ,कमल राईको नुर्त्य निर्देशन तथा प्रेम शर्मा पौडेलको सम्पांदन रहेको छ । गीतमा मनु मगर , प्रियन्सा शाही र सुमित गुरुङको अभिनय रहेको छ ।
हेर्नुहोस गीत :