मौलिक तिज गित लिएर आए रोशन कुताल

तिज नजिकीदै गर्दा मिनेटैै पिच्चे युटुबमा तिजका गित अपलोड हुन थालेका छन् । त्यहि दौरानमा लमजुड.का ठिटो लोक गायक रोशन कुतालले पनि एक मौलिक तिज गित लिएर बजारमा आएका छन् । पछिल्लो समयमा लगातार रुपमा गित निकाल्ने सर्जकका लिष्मा पनि अटाउन थालेका उनले यो गितमा चेलीको यथार्थ कथालाई समेट्ने प्रयास गरेको देखिन्छ ।

यो गितमा लय तथा गित पनि रोशन कुताल क्षेत्रीको नै रहेको छ । गितमा केशब सापकोटा ” भैसीको कसम ,प्राप्ति पौडेल ,दिपासा बि।सी।,संचिता शाही।रबिना भण्डारी र सुष्मा सिंहको मुख्य भूमिकामा हेर्न सकिन्छ ।

शिब बिकको निर्देशनमा तयार भएको उक्त भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् ।