बर्षाको जोवन यसराजलाई (हेर्नुहोस भिडियो)

गायिका तारा लावती को ‘यो जोवन’ बोल को गीत सार्बजनिक भएको छ ।अहिलेका लोकप्रिय चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत सम्योजन रहेको र सुमन बैरागिको शब्द रहेको गीत द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

पछिल्लो समय कि हट नायिका बर्षा सिवाकोटी र नायक यस राजले रोमान्स गरेको उक्त गीतमा ज्ञानेन्द्र शर्माले छायान्कन गरेका छन । केहि समयको संगीत को शिक्षा पछी यो गीत उहाले निकाल्नुभएको छ र उहाको आवाज पनि मिठो सुनिएको छ ।गीतलाई निशान घिमिरेले सम्पादन गरेका छन भने माइकल चन्द्ले कोरियोग्राफी र निर्देसन गरेका छन ।