रोमियो र मुनानेपाल र अमेरिकामाएकसाथ रिलिज

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म रोमियो एण्ड मुना साउन ११ मा नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिजहुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा रोमियो एण्ड मुनालाई रिलिजगर्न लागेको हो ।

नाम्लोकाविक्रान्तमानश्रेष्ठले रोमियो एण्डमुनाको अमेरिका राइट्स लिएकाछन् । फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माताप्रशन्नगोपालीबताउँछन् । अमेरिकासँगै युरोपकाइटाली र जर्मनमापनिफिल्मबिक्रीभएको निर्मातागोपालीको भनाई छ । युके, जापान र कतारमापनि कुरा भैरहेको छ, निर्मातागोपालीभन्छन्, फिल्मको प्रोमो हेरेर उहाँहरु उत्साहितहुनु भएको छ ।

नरेशकुमार केसी निर्देशकफिल्म रोमियो एण्डमुनाको प्रोमो गतबिहिबार रिलिजभएको थियो । जुनप्रोमोलाई दर्शकले रुचाएकाछन् ।