निशा जि एमको झर्की झर्की

गायिका निशा जि . एम . को आवाजमा झर्की झर्की बोल रहेकाे गीत सार्वजनिक भएको छ । यस गीतमा अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखेरलको शब्द /संगीत/एरेन्ज रहेको छ । उक्त गीतमा एन्नी , एस राज , निशा र रमेशको मुख्य अभिनय रहेको छ ।

गितलाइ माइकल चन्दले निर्देशन गरेको हुन ज्ञानेन्द्र शर्माले खिचेका छन्,भने सिलान लम्साल ले सम्पादन गरेका हुन । बुढाशुब्बा डिजिटल प्रा.लि.काे युट्रयुब च्यानल बाट सार्वजनिक उक्त भिडियाे लाइ तलकाे लिंक क्लिक गरि हेर्न सकिन्छ ।
हेर्नुहोस भिडियो: