नेप्को ईन्टरटेन्टमेनटको शाखा अब नेपालमा पनि

अष्ट्रेलियामा रहेर बिभिन्न नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरेर ख्याती प्राप्त बनेको कम्पनी नेप्को ईन्टरटेन्टमेन्टको शाखा नेपालमा पनि खुलेको छ । उक्त कम्पनिले अष्ट्रेलियामा बिभिन्न ईभेन्टहरुको आयोजना गरी नेपाली कलाकारलाई अष्ट्रेलियाको स्टेजमा उतार्ने गरेको छ ।

 

अब नेपालमा शाखा बिस्तार भाको छ , हामि यो कम्पनिलाई अझ व्यवस्थित बनाउने तयारीमा लागेका छौ , व्यवसायिक हिसाबमा पनि अघि बढ्ने क्रममा युटुब चयानलबाट पनि उत्कृष्ट भिडियोहरु अपलोड गरेर दर्शकलाई मनोरन्जन दिने नेपालका संयोजक जित सागर रावत ले बताए ।