रमेश बिजि र कुमार पुनको मर्म स्पर्शि गित ‘माकुरी’

तिम्रै बानी पारेकी रैछु म
एक्लै बाच्न नसक्ने भैछु म

झर्दा पनि बोटको पात भईतिर
तिमी आए भैm मान्छु मैतिर

जहा भए नी एकचोटी आउ बरु
बाकी परान थिचेर जाउ बरु

नेपाली लोक दोहोरी क्षेत्रमा दिग्गज व्यक्तित्व सर्जक रमेश बिजिको उत्कृष्ट शब्द रचनामा तयार गित माकुरी बजारमा आएको छ । कुमार पुन र जमुना रानाको सुमधुर स्वरमा सजिएको उक्त गितलाई सार्वजानिक भएको छोटो समयमा नै धेरै दर्शक श्रोताले साथ दिएको छन् । गितको भिडियोमा रमेश बिजी र जमुना रानाको अभिनय रहेको छ । खेम सेन्चुरीको संगित रहेको उक्त गितको भिडियोलाई स्मृति तिमल्सिनाले र्दिेशन गरेकी हुन् ।

गित तल हेर्नुहोला-