आज आमालाई सम्झने दिन, आमा संग भेट्ने,रमाउने दिने, ‘आमा’का बारे बनाइएका यी ३ तपाईहरुको लागि

मृत्युका हजारौं बाटोहरु हुन्छन् । तर जन्मको एउटा मात्र बाटो आमा ।

आमा एउटा यस्तो शब्द हो यो, जसको वर्णन गर्न कुनै पनि शब्द छैन  । आमा त्यो बिशाल माया जुन सधै आफ्नो सन्तानको लागि मात्र हुनेछ । आमा मात्र एउटा यस्ती नारी हुन् जो सधै आफ्नो सन्तानको लागि बाच्ने गर्दछिन । उनको खुशी देखि लिएर उनको आशुको कारण प्राय;सधै  उनका सन्तान हुने गर्दछन  ।

आमा शब्दमा जति महान् र विशाल छ , आमा आफैंमा महान् छिन , आमा संसार हुन् । आज आमाको मुख हेर्ने दिन । अर्थात् वैशाख कृष्ण औंसी । आमाको मुख हेर्ने, आमासँग भेटघाट गर्ने, सुख-दु:खबारे गफ गर्ने र विशेष खुसी पार्ने दिन ।

आज आमालाई सम्झने दिन, आमा संग भेट्ने रमाउने दिने, ‘आमा’का बारे बनाइएका यी ३ तपाईहरुको लागि:

हेर्नुहोस यी ३ गीतहरु:
सुशान्त केसीको आमा

क्रिश्मा एबिगेलको मेरी आमा

यमबुद्धको आमा