लेखु सहयात्रीको ‘आमा’ बोलको गीत सार्वजनिक(भिडियो सहित)

मातातीर्थ औंसी अवसर पारेर लेखु सहयात्रीले ‘आमा’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् ।

अर्जुन अधिकारीको निर्देशन तथा लेखु सहयात्रीको स्वर , राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । भने गीतको भिडियोको छायांकन उत्सव  दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

हेर्नुहोस भिडियो: