यस्तो फोटो सार्वजनिक गरे पछी आलोचनामा सोनाक्षी

बलिउड अभिनेत्री सोजाक्षीले इन्स्टाग्राममार्फत एक फोटो सार्वजनिक गरेकी छिन । जुन फोटोलाई लिएर उनका फ्यानहरुले  आलोचना समेत गरेका छन् ।

उनि रातो रंगको पारदर्शी गाउन देखिन्छ । फोटोमा उनको तस्बिर निकै आकर्षक देखिएपनि कति फ्यानले ‘संस्कार नभएको नायिका’ भनेर समेत टिप्पणी गरेका छन् ।