नारायण धितालको स्वरमा ‘तर्की तर्की’ को भिडियो सार्वजनिक

नारायण धितालको स्वरमा ‘तर्की तर्की’ को भिडियो सार्वजनिक सार्वजनिक भएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई विस्टार नेपालको अपिसिएल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नारायण र बेनिशासँगै, अर्जुनरत्न भिकारीको अभिनय रहेको छ । गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाँकन, निशान घिमिरेको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो: