उत्कृष्ट नायिकाको उपाधी श्रीदेवीलाई

बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको मृत्यु केहि समय पहिला दुवईमा बाथ टपमा डुबेका कारण भएको थियो  । अहिले श्रीदेवीलाई ‘मम’ फिल्मका तर्फ उत्कृष्ट नायिकाको उपाधी प्रदान गरिएको छ ।

उत्कृष्ट र जीवन्त अभिनयका लागि श्रीदेवीले उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार पाएकी हुन् ।