युट्युबमा सार्वजनिक फिल्म ‘कारखाना’(हेर्नुहोस फिल्म)

नेपाली कथानक फिल्म ‘कारखाना’ युट्युबमा सार्वजनिक भएको छ । नयाँ वर्ष २०७५ सालको अवसरमा कारखाना हिजो  युट्युबमा सार्वजनिक गरिएको हो ।

वर्षा शिवाकोटी र सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई अमरदीप सापकोटाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस फिल्म: