भोलिबाट प्रर्दशनमा ‘लिलिबिली’

यस वर्षकै बहुप्रतिक्षित फिल्म ‘लिलिबिली’ भोलिबाट प्रर्दशनमा आउदैछ  ।

प्रदिप र जसिताको रोमान्स सहित फिल्ममा  प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ । भने फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन रहेको छ ।