मिस नेपाल २०१८ को प्रतियोगिता स्टेजमै ढलेकी थिन यी युवती

अन्नपूर्ण होटलमा हिजो साँझ सम्पन्न भएको मिस नेपाल २०१८ को प्रतियोगिता एक सुन्दरी स्टेजमै ढलेकी थिन । पोखरा घर भएकी उनि २४ वर्षकी हुन् । उनको नाम ज्योत्सना क्षेत्री हो र यिनी पेशाले नर्स हुन् ।

मिस नेपालका टप १५ को घोषणा गरिरहँदा रातो गाउनमा सजिएको ज्योत्सना क्षेत्री ढलेकी थिन । ढले पछी उनलाई अन्य प्रतियोगीहरुले स्टेजबाट बाहिर लगेका थिए । उनी टप १५ मा पर्न सफल भएकी उनि ढलेको केहि समय पछीनै पुन ठिक भएर स्टेजमा फर्केकी थिन ।