सोनमको बिहेमा रणवीर कपूर र दिपिका पादुकोण

बलिउडकी अभिनेत्री सोनम कपुरले विवाह गर्ने खबर केहि समय पहिला भारतीय मिडियाबाट सार्वजनिक भएको थियो ।

सोनामले आनन्द आहुजा संग यहि ‘मे’मा विवाह गर्ने तय भएको छ । सोनमको विवाह संसारकै महँगो शहरमा हुने भनिएता पनि अहिले यी दुवैले मुम्बईमानै बिहे गर्ने भएका छन्  । बिहेका लागि अहिले सोनमका परिवारले निम्तो समेत बाड्न थालेका छन्  । सोनामको विवाहमा बलिउडका चर्चित कलाकारहरुक साथै रणवीर कपूर र दिपिका पादुकोण समेत आउने खबर सार्वजनिक भएको छ ।

रणवीर सोनामको सानै देखिको मिल्ने साथी रहेका थिए ।  तर केहि समय अघि यिनिहरुको मित्रता पहिला जस्तो नरहेको बताईएको छ ।  रणवीर सिंह संग दीपिकाको अफियर चल्नु अगावा रणवीर कपूर संग अफियर रहेको थियो  । र २ वर्ष पछी यिनीहरुको समन्ध टुटेपछी रणवीर सिंह संग दिपिकाको अफियर सुरु भएको हो  । सोनामले विवाहमा रणवीर सिंहलाई पनि निम्तो गरेकी छिन  । तर उनि आउने फिक्स भने भएको छैन  ।