बलिउडका यी अभिनेत्रीहरु जसले म्यागजिनका लागि गराएका थिए यस्तो फोटोशूट

बलिउड होस् या कलिउड जब उनीहरुले फिल्ममा बोल्ड तथा सेक्सी दृश्यहरु देखिन्छन तब अत्याधिक अभिनेत्रीहरुले भन्छन, यो कथाले मागेको थियो ।
तर केहि अभिनेत्रीहरुले यो स्विकारेका छनकी, कथाले मागेको भन्दा पनि उनीहरुले म्यागजिनका लागि बोल्ड र सेक्सी फोटो शूट गराएका हुन् ।
आज हामी तपाईहरुलाई बलिउडका केहि यस्ता अभिनेत्रीहरुको नाम बताउने छौ ।  जसले फिल्मको लागि भन्दा पनि म्यागजिनका लागि यस्तो फोटो शूट गराएका थिए ।

विपासा बासु
बलिउडमा कुनै समय निकै चर्चामा रहेकी नायिका अन्तर्गत पर्दछिन विपासा बासु  । उनले करण ग्रोबर संग विवाह गरेकी छिन । केहि समय पहिला उनले एक म्यागजिनका लागि विकिनिमा रहेर निकैनै हट एण्ड बोल्ड फोटो शूत गराएकी थिन ।

काजल अग्रवाल
साउथ इन्डियन फिल्मकी निकैनै चर्चित नायिका अन्तरगत पर्दछिन काजल  । उनले पनि केहि समय पहिला एउटा म्यागजिनका लागि गराएकी फोटो शूट सार्वजनिक भएको थियो  । जसमा उनि निकैनै बोल्ड लूकमा देखिएकी थिन  । उनको सार्वजनिक फोटोमा उनि विकिनिमा माथिको भाग हातले छोपेकी देखिएकी थिन ।

इशा गुप्ता
इशाले पनि एउटा क्यालेन्डरका लागि गराएकी फोटो शूटमा उनि विकिनिमा निकैनै बोल्ड लूकमा देखिएकी थिन ।

ममता कुलकनी
९० दशककी निकै चर्चित अभिनेत्री अन्तरगत पर्दछिन ममता  । उनले पनि एक म्यागजिनका लागि विकिनिमा फोटो शूत गराएकी थिन  ।