इमरान बिना रिलिज ‘ब्ल्याकमेल’

बलिउडका चर्चित अभिनेता इमरान खानको फिल्म ‘ब्ल्याकमेल’ रिलिज भएको छ ।

इमरान बिरामी भएर उपचारका लागि लण्डनमा रहेता पनि शुक्रबार उनको फिल्म ‘ब्ल्याकमेल’ रिलिज गरिएको हो  ।

ब्ल्याक कमेडी ड्रामालाई अभिनय देवले निर्देशन गरेका हुन् । इरफान खान र कृती कुलहारीको मुख्य अभिनय रहेको छ । भने फिल्ममा दिव्या दत्त, अरुणोदय सिंह, ओमी वौद्य लगायत कलाकारहरु रहेका छन् । टिसिरिजको प्रस्तुति ब्ल्याकमेल २ घण्टा १० मिनेटको रहेको छ । फिल्मले मल्टिप्लेक्समा सो पाएको छ ।

हेर्नुहोस फिल्मको ट्रेलर: