अमेरिकाका पुव राष्ट्रियपति ओवोमाकी पत्नी सँग स्टेज शेयर गर्दै कंगना

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत अमेरिकाका पुव राष्ट्रियपति ओवोमाकी पत्नी सँग स्टेज शेयर गर्ने भएकी छिन  ।

कंगना अगस्ट १८ र १९ मा न्यु जर्सीमा हुन लागेको ‘गान्धी गोन्ज ग्लोबल’मा सहभागी हुन लागेकी हुन्  । उनले कार्यक्रममा बोल्दै भनेकी छिन,ओवोमाकी पत्नी सँग स्टेज शेयर गर्न पाउदा मलाई निकै खुशी लागेको छ  ।

मेरो जीवनमा कोहि पनि व्यक्ति वा कलाकार फेब्रेट थिएनन  । तर ओवोमाकी पत्नी भने मेरो फ्रेब्रेट हो  ।  र म मुम्बई फर्किए पछी उनि सँग कुरा गर्नको लागि तयारी गर्नेछु ।

कंगनाले भखरैमात्र उनको फिल्म द क्वीन अफ झासीको छायांकन सकाएकी छिन  । भने उनको अर्को फिल्म मेन्टल है क्या को फर्स्ट लुक सार्वजनिक गरिसकेकी छिन  ।