पाँच वर्षकोजेल सजाय र  १० हजार भारु जरिवाना सहित हिरासतमा लिइयो सलमानलाई

बलिउडका चर्चित अभिनेता सलमान खानले सन् १९९८ मा सिकार गरेको कालो हरिण शिकार काण्डमा आज जोधपुरको चीफ जुडिसियल मजिस्ट्रेट कोर्टले दोषी ठहर्‍याएको छ ।

सलमानलाई पाँच वर्षको जेल सजाय र  १० हजार भारु जरिवाना लगाइएको छ ।

भने सोहि काण्डको आरोप लागेको अन्य सैफ अलि खान,तम्बु, सोनाली र निलमलाई  निर्दोष साबित भएका छन् ।