भाइरल हुदै अदा शर्माको नयाँ फोटो शूट

बलिउड अभिनेत्री अदा शर्मा पछिल्लो समय निकै चर्चामा  रहेकी छिन्  । अहिले पुन ‘दि म्यान’ म्यागजिनका लागि फोटो शूट गराएकी छिन जुन अहिले शोसल मिडियामा निकै भाइरल भइरहेको छ  ।
हेर्नुहोस उनले  ‘दि म्यान’ म्यागजिनका लागि गरेकी फोटो शूट ।